Lirik Lagu Yestai Nai Hola Phosphenes
Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini
                          	
                              		तिमी जस्तै म पनि सङ्घर्ष गर्दै छु यहाँ
त्यसैले त बुझिदेऊ मलाई नि
विभिन्न प्रश्नहरूको बीचमा छु अझैअलमल्ल नपार मलाई
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो
जिउनु नै त गाह्रो छ रे यो दुनियाँमा
हात दिने भए देऊ, नथिच मलाई
नथिच मलाई, नथिच मलाई
नथिच मलाई, नथिच मलाई
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" भनी बस्ने हो
"यस्तै नै होला" ("यस्तै नै छ यहाँ") भनी बस्ने हो (भन्दै बस्ने हो)

कहाँ जान लाग्याछौ तिमी?
हराउँदैमा नआत (yeah, Yeah, Yeah, Yeah)
कहाँ जान लाग्याछौ तिमी?
छुट्नु त छँदै छ यहाँ (yeah, Yeah, Yeah, Yeah)

								   Phosphenes  
								   Reposted by Admin 
								  131x  
								   2024-12-23 11:44:15							
                        
post a comment