Lirik Lagu Maya Bhanchan The Elements

Gabung member, untuk simpan koleksi lirik lagu favorit anda Disini

माया त मायै भन्छन्
मन मिलेको हो की बानी मात्र?
माया त मायै भन्छन्
मन मिलेको हो की बानी मात्र?

कुनैबेला सबै दिएकै हो
एकअर्काकै लागी सास

तैरिन नआए नि हामीलाई
सँगै उफ्रेकै हो नि (हो नि)

गहिरो त्यो निलो सागरमा
डुब्न पो थाल्यौँ हामी

मायाको डोरी गाँठो भो
मायाको डोरी गाँठो भो

माया त मायै भन्छन्
मन मिलेको हो की बानी...
Ooh...
Ooh...
Ooh...
 

 
  The Elements   Reposted by Admin  92x     2024-12-23 11:47:49

post a comment